भारतले दुई दशकमा साढे १९ करोड भन्दा धेरै रोजगारी थप्यो

भारतलाई आर्थिक वर्ष २०२५ देखि वित्तीय वर्ष २०३० सम्म वार्षिक औसत ६ दशलमव ५ प्रतिशत कुल मूल्य वृद्धि कायम राख्न वर्षमा झण्डै एक करोड नयाँ रोजगारी आवश्यक पर्ने गोल्डम्यान स्याक्सको प्रतिवेदनले जनाएको छ । बितेका दुई दशकमा भारतले झण्डै १९ करोड ६० लाख रोजगारी थपेको छ । त्यसमध्ये दुई–तिहाइ पछिल्लो दशकमा सिर्जना भएका थिए । कृषिबाट निर्माण र सेवा क्षेत्रमा कामदारहरू स्थानान्तरण भएसँगै महत्त्वपूर्ण परिवर्तनहरू भएका छन् । यस्तै कुल रोजगारीको करिब ३४ प्रतिशत योगदान दिने सेवा क्षेत्र उल्लेख्य रूपमा विस्तार भएको छ । भारतको श्रमशक्ति सह...

Source : https://ujyaaloonline.com/story/108419/2024/11/2/india-has-more-than-195-million-jobs-2-decades-