भारतले भन्यो– नेपाल–बंगलादेश विद्युत् व्यापारले ऊर्जाको क्षेत्रीय कनेक्टिभिटी बढाउने छ
काठमाडौँ । नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु भएपछि भारतीय पक्षले यसको स्वागत गरेको छ । आज (नोभेम्बर १५) मा नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको उद्घाटन गरिएको हो । विद्युत् निर्यातको उद्घाटन भर्चुअल रूपमा