भ्रष्टाचार मुद्दामा सफाइ पाएका वैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारी तोकिएका डा.वैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले केही समय अघि मात्र भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए।  आइतबार मात्र राष्ट्रिय योजना आयोगमा

Source : https://www.ratopati.com/story/458157/vaikunth-aryal-who-was-acquitted-in-the-corruption-case-resigned