भ्रष्टीकरण

हामी भ्रष्टाचारको बिरोध गर्दछौंं। नेताहरुको ठूला ठूला भ्रष्टाचारका काण्डहरु बाहिर आइरहेका छन्। यो थाहा पाएर हामी उनीहरुसँग आक्रोसित पनि हुन्छौं। सबैतिर भष्टाचारको बिरोध भैरहेको छ। सामाजिक संंञ्जालको भित्तो यही भ्रष्टाचारका कुराले रंंगिएको पाउँछौं। तैपनि भ्रष्टाचार एक रत्ति घटेको छैन। किन होला? तपाईं हामी ठूला आलिशान महलमा बस्ने र प्रसस्त धन सम्पत्ति भएकालाई बिशेष सम्मान गर्दछौं। […]

Source : https://www.dcnepal.com/2024/11/612527/