ममता काफ्लेको शव टुक्रा–टुक्रा पारेर फोहरमा फालिएको प्रमाण अदालतमा पेश

काडमाडौं । अमेरिकाको भर्जिनियाबाट बेपत्ता भएकी नेपाली मूलकी महिला ममता काफ्ले भट्टको हत्या गरेर उनको शवलाई फरक फरक ठाउँमा फोहरमा फ्याँकिएको प्रमाण अदालतमा पेश गरिएको छ । सरकारी वकिलहरुले ममताका श्रीमान नरेश भट्टले शवका टुक्राहरु डिस्पोज गरेको प्रमाण पेश गरेपछि अदालतले नरेशलाई धरौटीमा छाड्नुपर्ने मागलाई अस्वीकार गरेको छ । हिरासतमा रहेका ममताका श्रीमान नरेशले ममताको […]

Source : https://www.dcnepal.com/2024/09/599940/