संसदीय समितिको सिफारिस तत्काल कार्यान्वयन गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको सिफारिस तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । छानबिन समितिबाट प्राप्त सुझाव र सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाइएको

Source : https://www.ratopati.com/story/448637/home-ministry-directs-police-to-implement-parliamentary-committees-recommendations-immediately