बागमती प्रदेशसभामा ३ विधेयकको प्रतिवेदन पेस

हेटौँडा ।  बागमती प्रदेशसभा बैठकमा ३ वटा विधेयकको निर्णयको प्रतिवेदन पेस भएको छ । प्रदेशसभाको आइतबार दिउँसो बसेको बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिका २ र उद्योग पर्यटन तथा वातावरण समितिको एउटा विधेयकको प्रतिवेदन पेस

Source : https://www.ratopati.com/story/448640/bagmati-state-assembly-submits-report-of-three-bills