माछापुच्छ्रे बैंकले ल्यायो अफरै अफर

काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउँदै गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरुमा अफरै अफरहरु संचालनमा ल्याएको छ । बैंक असोज १७ गतेबाट २४औँ वर्ष पार गरी २५औँ वर्षमा प्रवेश

Source : https://www.ratopati.com/story/448811/machhapuchhre-bank-launches-offer