माधव, झलनाथ र घनश्यामले तोडे वाचाबन्धन, सयभन्दा बढी नेताले दिए पार्टी छाड्ने चेतावनी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले ‘बाचाबन्धन’ उलङ्घन गर्दा पार्टीभित्र चरम निराशा र विभाजनको घण्टी बजेको नेताहरूले नै बताएका छन् । तीन नेताले गत असारमा

Source : https://www.ratopati.com/story/451778/madhav-jhalanath-ghanshyam-break-ties-more-than--leaders-threaten-to-quit-party