मानव तस्करीमा संलग्न प्रकरणका दोषीलाई कारबाही गर्न गगन थापाको माग
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेका छन् । शनिवार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार