मानिसको उत्पत्ति कहाँ भयो ?
आपद्विपद्मा प्राणीले आफन्त र मूलस्थानलाई सम्झन्छ। भारतबाट मुसलमानहरूले वैदिक धर्मावलम्बीहरूलाई लखेट्दा, तिब्बतबाट दलाई लामा भारततिर लागेपछि उनका अनुयायी आरक्षणका लागि, भुटानबाट धपाइँदा नेपालीभाषीहरूले सुरक्षाका लागि नेपाललाई नै रोजे। कोभिड र महाभूकम्पमा अधिकांश मानिसहरू शहर र सदरमुकाम छोडेर जन्मथलो फर्केझैँ आर्यावर्तमा मानिसहरू नेपालको हिमाल, पहाड र कन्दरामा आएको इतिहास छ। राजनीतिक शरण, दैवी विपत्ति साधना आदिका […]