मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा पर्न सकेन : अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको २८ औँ वार्षिकात्सव कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार र

Source : https://www.ratopati.com/story/457716/countrys-economic-reforms-not-a-priority-for-the-present-government-chairman-agrawal