मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य घट्यो, प्रतिगोटा कति पर्ला ?

म्याग्दी / दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ ।  च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा

Source : https://arthadabali.com/2024/10/03/66020