मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो, रगतको अभाव

बेलबारी । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरामीको सङ्ख्या बढ्न थालेसँगै रगतको माग बढेपछि अभाव हुन थालेको हो

Source : https://www.ratopati.com/story/448486/number-of-patients-in-morang-hospitals-rises-shortage-of-blood