राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौँ : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले सरकारले लिएको राजश्वको