राज्यमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : तपाईंको कम्पनी कालोसूचीमा परेको विषय के हो ?
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै पार्टीले सरकारको राज्यमन्त्री बनाएका पूर्णबहादुर तामाङ (कान्छाराम)माथि प्रश्न उठाएका छन् । भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रबार भएको छलफलमा महामन्त्री शर्माले रामेछाप कांग्रेसको