रुकुम पश्चिमका दुई विद्यालयलाई १४ लाख १६ हजार हस्तान्तरण
काठमाडौँ । नेकपा माओवादी केन्द्रको तत्कालीन प्रवास समन्वय समितिले सङ्कलन गरेको १४ लाख १६ हजार रुपैयाँ भूकम्पबाट प्रभावित रुकुम पश्चिमका दुई विद्यालयलाई हस्तान्तरण गरिएको छ । शुक्रबार माओवादी केन्द्रको एसिया संगठन समितिका सहइन्चार्ज तथा
Source : https://www.ratopati.com/story/451130/rs-million-handed-over-to-two-schools-in-rukum-west