लघुकथा: आधुनिक युग !

तीन बोटुको जाँड खाएर टिल्ल भएर ढलेको छु। दिनलाई सिरानी बनाउँदै आकाश ओढेर। बेफिक्र छु। केही बेरमा बिउँझेको छु। नसाले छ्याँङ्ग छोडेपछि। बिटुलो हुँदै गरेको युग सँगै ङिच्च दाँत देखाएर भोकाएर जाँडको नसा चढेर मर्न आँटेको जुम्राको हत्या गर्दैछु। म जुम्राको हत्यारा-निरही नाथ्थे जुम्राको। हुत्ती भएको भए राज्यको रगत चुस्नेको गर्न मिल्थ्यो हार्दिक हत्या। तर, […]

Source : https://www.dcnepal.com/2024/11/609135/