लयमा फर्किँदै ढाका विश्वविद्यालय : आन्दोलनबाट फर्किएका विद्यार्थीलाई फुलमालाले स्वागत

ढाका । निरंकुश प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको विद्रोहका कारण लामो समयपछि बंगलादेशको ढाका विश्वविद्यालयका विद्यार्थीहरू आइतबार कक्षामा फर्किएका छन् । रोजगारी आरक्षणको विरोधमा हसिनाको १५ वर्षको कठोर शासनको अन्त्य गर्न

Source : https://www.ratopati.com/story/448718/dhaka-university-welcomes-students-returning-from-protest-with-garlands