वन, बाघ, निकुञ्ज र चुरे
कूटनीति, अर्थनीति र राजनीतिका विद्वान् हस्तिनापुर महाराजका मन्त्री विदुरले बाघ र वनका सम्बन्धमा नीतिशास्त्रमा यस्तो बताउँदछन् — न स्याद् वनमृते व्याघ्रान् व्याघ्रा न स्युर्ऋते वनम्। वनं हि रक्ष्यते व्याघ्रैव्र्याघ्रान् रक्षति काननम्।। अर्थात् बाघसहितको वन नमास। वनदेखि बाघ पनि बिछोड नहोऊन्। वन नहुँदा बाघ हुँदैनन् र बाघ नहुँदा वन पनि रहन्नन्। तसर्थ, वनले बाघको रक्षा गर्दछ […]