विश्व अल्जाइमर दिवसः  नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया

काठमाडौँ । आज विश्व अल्जाइमर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘अबको आवश्यकताः अल्जाइमर्स तथा डिमेन्सियामा क्रियाशीलता’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइएको हो ।  स्वास्थ्य सेवा विभागको नर्सिङ

Source : https://www.ratopati.com/story/448488/world-alzheimers-day--to--of-people-in-nepal-suffer-from-dementia-with-alzheimers