विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन हुने ५ वटा आयोजनाको तयारी 'फास्ट ट्र्याक' मा गरिने
काठमाण्डाै – सरकारले विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन हुने ७२ अर्ब रुपैयाँ बराबरका पाँच वटा आयोजनाको तयारी 'फास्ट ट्र्याक' मा गर्ने भएको छ । अर्थ मन्त्रालयमा आज बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बाग्मती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्वतयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशिलताका लागि डिजिटल सेवा रुपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट...
Source : https://ujyaaloonline.com/story/108559/2024/11/6/preparation-of-project-will-be-done-on-fast-track