मन्त्रालयले एनआरएनएमा हस्तक्षेप होइन, सहजकर्ताको भूमिका खेल्छ: परराष्ट्रमन्त्री राणा
काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणाले गैरआवासीय नेपाली संघमा देखापरेको सबैखाले समस्याको समाधान कानुनबमोजिम खोजिने बताएकी छन्। मन्त्रालयमा आज एनआरएनएका अभियन्तासँगको छलफलमा मन्त्री राणाले भनिन्, ‘तपाईंहरू मिल्नुस्। कानुनबमोजिम अगाडि बढ्नुहोस्। मन्त्रालयले एनआरएनएमा हस्तक्षेप गर्ने होइन, सधैँ सहजकर्ताको भूमिका खेल्छ।’ मन्त्री राणाले एनआरएनएलाई लिएर पछिल्लो समय भइरहेको टीकाटिप्पणीप्रति नराम्रो लागेको बताउँदै सबै एकैसाथ एकताबद्ध भएर अघि बढ्न […]