शंकरप्रसाद रिजालका ५ कविता

भर्‍याङ भर्‍याङ सोपान हो तल माथि उक्लिने यो चढ्दै जाने हो कतैबाट नझुक्किने पद सातको बाटो बिस्तारै माथि पुगिने यो बाटो नजानेमा तल नै अल्मलिरहने माथि टेक्न भुलेमा हुन्छ उकालो पथ सुते झैं उठेको छ यो सोपानको पद थाह पाइ चढेमा फेरि पुगिन्छ परम्पद अज्ञानी मुर्ख त्यो मानिस यसदेखि परैबसी चढ्दैन उसले फेरि सर्पको डरले […]

Source : https://www.dcnepal.com/2024/09/599355/