‘कांग्रेस उपसभापति धनराज गुरुङ निर्दोष देखिनुहुन्न’

नेकपा एमालेका पोलिटुब्युरो सदस्य सूर्य थापा प्युठानबाट संघीय प्रतिनिधिसभा सदस्य हुन् । पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा सक्रिय थापाले प्रधानमन्त्रीका प्रेस सल्लाहकारको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनै थापाको अहिले चर्चा झनै चुलिएको छ ।

Source : https://www.ratopati.com/story/448419/nc-vice-president-dhanraj-gurung-does-not-appear-innocent