विष्नाको अगाडि दुःखको पहाड, भन्छिन्- दुःखीलाई कहिल्यै दुःखले नछोड्ने रहेछ

बझाङ। करिब दुई किलोमिटर टाढा छ गाउँ। नियमित आवतजावत पनि हुँदैन। कहिलेकाहीँ गाउँ र आफन्तहरूसँग भेट हुन पनि लामै समय कुर्नुपर्छ । लेकतिर अस्थायी गोठ भएका आफन्तबाहेक अरूसँग भेट गर्न नदिने नियति छ विष्नादेवी बुढाको। मष्टा गाउँपालिका–६ रिलुकी विष्नाको अगाडि दुःखको पहाड आइलागेको ८ वर्ष जति भयो। ७ वर्षदेखि उनी एकल महिला हुन्। भारतका विभिन्न […]

Source : https://www.dcnepal.com/2024/09/599745/