शहरको विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक छ : कार्यवाहक प्रधानमन्त्री

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले व्यस्थित शहरको विकासमा निजी क्षेत्रलाई सहभािग गराउन सरकार सकारात्मक रहेको बताउका छन्। आज शहरी विकास मन्त्रालयमा नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीसँगको भेटका क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। महासंघको टोलीले शहरको विकासमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने माग गरेका थिए। ‘हामी के चाहन्छौं भने शहरको विकास गर्ने […]

Source : https://www.dcnepal.com/2024/09/599984/