श्रीलंकामा चुनाव : के राजपक्षे परिवार सत्तामा फर्कन सक्ला ?

दुई वर्षअघि श्रीलंकाको राष्ट्रपति भवन विश्वभर चर्चामा थियो । दरबारको पौडी पोखरीमा आम मानिसहरु खुसीसाथ नुहाउँदै थिए । नजिकै उभिएका मानिसहरूको भीड प्रसिद्ध पापेयर ब्यान्डको धुनमा नाचिरहेको थियो। ब्याण्डका सदस्यहरूले पाइप र ड्रमका साथ

Source : https://www.ratopati.com/story/448345/lanka-elections-can-rajapaksa-family-return-to-power