बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

बागलुङ । बागलुङकाे निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक

Source : https://www.ratopati.com/story/448410/one-killed-in-lightning-strike-in-baglung