जलवायु न्यायको माग गर्दै जावलाखेलमा र्‍याली (तस्बिरहरू)

काठमाडौँ । जलवायु न्यायको माग गर्दै युवा–युवतीको समूहले ललितपुरको जावलाखेलमा र्‍याली निकालेको छ । पिपुल्स क्लाइमेट मार्च २०२४ नाम दिइएको यस र्‍यालीमा दर्जनौँ सहभागीले विभिन्न ब्यानर र प्ले कार्ड सहित नारा लगाउँदै र्‍याली निकालेका हुन्

Source : https://www.ratopati.com/story/448407/rally-in-jawalakhel-demanding-climate-justice-photos



Related Posts