श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ-भरतपुर उडान भर्ने, भाडा कति ?

चितवन / श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंँ-भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ।  “शुक्रबारदेखि चार्टर्ड

Source : https://arthadabali.com/2024/10/03/66034