सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा, ब्यापार र पर्यटनको लागि महत्वपूर्ण बाटो
गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ। दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो