समयमा निर्माण नहुने भएपछि फिल्डमै पुगे मन्त्री
विराटनगर । मंसिर २ गतेदेखि निर्माण सुरु गर्ने प्रतिबद्धता गरेको निर्माण कम्पनीले काम सुरु गर्न आलटाल गरेपछि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईसहितको टोली मंगलबार धरान १५ निरज बस्ती हुँदै हर्दिया पेलपुल ढाडे