समस्याउन्मुख सहकारीको अनुगमन गर्न विज्ञसहितको टोली बनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले समस्याउन्मुख सहकारीको स्थलगत अनुगमन गर्न प्रत्येक प्रदेशमा विज्ञ सहितको कम्तीमा एउटा टोली बनाउने निर्णय गरेको छ ।  बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा बसेका सचिव बैठकले यस्तो निर्णय

Source : https://www.ratopati.com/story/456152/government-decides-to-form-a-team-of-experts-to-monitor-problem-oriented-cooperatives