साझा बन्दै छठ पर्व
काठमाडौँ । अछामकी सकुन्तला भण्डारी दसैँतिहार जत्तिकै महत्व र उत्साहका साथ छठ मनाउछिन् । विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्वको विधि हुबहु नआए पनि उनी तराई निवासी सखीसँग सिक्दै छिन् । गत वर्षझैँ,
Source : https://www.ratopati.com/story/456178/chhath-festival-becoming-common