सम्पर्कविहीन भनेर सूचना निकालिएका ठेकेदार तथा राज्यमन्त्रीको कम्पनीका कारण १५ सडक अलपत्र

सुर्खेत । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले बिहीबार प्रकाशित गरेको सूचनामा सत्तारुढ दल नेपाली कांग्रेसबाट संघीय सरकारको ऊर्जा राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङ उर्फ कान्छाराम सम्पर्कविहीन भएको उल्लेख छ

Source : https://www.ratopati.com/story/457672/-roads-stranded-due-to-contractor-and-state-ministers-company