सरकारले बिगो निर्धारण निर्देशिकाको मस्यौदा बनाउँदै : यस्ता छन् लिनुपर्ने आधार

काठमाण्डौ – सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गर्दा बिगो निर्धाणसम्बन्धी काम कारबाहीरको प्रक्रियामा एकरुपता कायम गरी वस्तुनिष्ठ बनाउन सरकारले ‘बिगो निर्धारणसम्बन्धी निर्देशिका २०८१’ निर्माण प्रक्रिया अघि बढाएको छ । महान्यायाधिवक्ताको कार्यालयले मुलुकी फौजदारी कार्यवधि संहिता–२०७४ को दफा १९७ को उपदफा (१) को खण्ड (क) ले दिएको अधिकार प्रयोग गरी निर्देशिका निर्माण प्रक्रिया अघि बढाएको हो । महान्यायाधिवक्ता रमेश बडालले निर्देशिकाको प्रारम्भिक मस्यौदा निर्माण गरी अहिले सुझाव लिने क्रममा रह...

Source : https://ujyaaloonline.com/story/108213/2024/10/27/government-drafting-bigo-determination-guidelines