सर्वोच्चको फैसला लगत्तै मनाङे सम्पर्कविहीन, पक्राउका लागि पूर्णपाठ कुर्दै प्रहरी

काठमाडौँ/पोखरा । गण्डकी प्रदेश सभाका सांसद एवं पूर्वमन्त्री रहेका दिपक मनाङे सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भए लगत्तै सम्पर्कविहीन भएका छन् । फैसला आउँदा पोखरामा रहेका उनी त्यहीँबाट सम्पर्कविहीन भएका हुन् । सर्वोच्च

Source : https://www.ratopati.com/story/456318/manange-goes-out-of-contact-after-sc-verdict-police-wait-for-full-text-for-arrest