सहकारी पीडितको आन्दोलनमा रास्वपाले जनायो ऐक्यबद्धता

काठमाडौँ । मंसिर ५ गतेदेखि सहकारी पीडितहरूले गर्ने काठमाडौँ केन्द्रित आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐक्यबद्धता जनाएको छ । मंगलबार कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता रहेको जनाएका

Source : https://www.ratopati.com/story/458353/rsvp-expressed-solidarity-with-the-movement-of-cooperative-victims