साउदी प्रो लिग : इत्तिफाकविरुद्व नासरको शानदार जित

काठमाडौँ । साउदी प्रो लिग फुटबलमा अल इत्तिफाकविरुद्ध अल नासरले ३-० को शानदार जित निकालेको छ । शुक्रबार राति इत्तिफाकको घरेलु मैदान अब्दुल्लाह अल दबिल स्टेडियममा भएको खेलमा फुटबल स्टार क्रिष्टियानो रोनाल्डो सम्मिलित नासरले

Source : https://www.ratopati.com/story/448376/saudi-pro-league-nassar-beat-itifaq