चितुवाको छालासहित युवक पक्राउ

बझाङ । चितुवाको छालासहित बझाङबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७ः३० बजे  जयपृथ्बी नगरपालिका–१० चैनपुर बजार बस्ने खगेन्द्र राज जोशीलाई चितुवाको छालासहित पक्राउ गरिएको हो ।  प्रहरी निरीक्षक किशोर जोशीको

Source : https://www.ratopati.com/story/448399/youth-arrested-with-leopard-skin