सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश दिने
काठमाडौँ । सानिमा बैंक लिमिटेडले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । आर्थिक बर्ष २०८०/८१ मा
Source : https://www.ratopati.com/story/458445/sanima-bank-will-give-526-percent-cash-dividend