सिमी, बोडी र करेला प्रतिकेजी ८५ साग २२८, घिरौला र ब्रोकाउली ११० रुपैयाँ पर्ने, अन्यलाई कति ?
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार लोकल गोलभेडा प्रतिकेजी १४५ रुपैयाँ, लोकल सानो गोलभेडा ९८ रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा