सेतेको संसार–१
बाटुलो, गहिरो कचौराजस्तो फिका नीलो आकाशको बिचमा झुन्डिएको सूर्य आगो ओकलिरहेको थियो । र, सूर्यको तेजले धप्प बलेको पृथ्वी तात्तातो सास फेरिरहेको थियो । धर्तीको सारा जीवन जलाएर खाक तुल्याउने खालको गर्मीमा मानिसहरू पिल्सिएका थिए
Source : https://www.ratopati.com/story/457836/seteko-sansara-1