स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
चितवन । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ । केन्द्रका संयोजक नवराज ढकालका अनुसार २०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको
Source : https://www.ratopati.com/story/456071/rs--million-fund-to-protect-local-breeds-of-cows