स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु

म्याड्रिड । स्पेनको उत्तरपूर्वी शहर भिल्लाफ्रान्का डी इब्रोको एक वृद्धाश्रममा बिहिबार राति आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । स्पेनी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बिहान ५ : ०० बजे आगलागी हुँदा त्यहाँ ८२

Source : https://www.ratopati.com/story/457724/at-least--killed-in-spain-old-age-home-fire