स्वर्णलक्ष्मी सहकारीको बैंक खाताहरू रित्तै, शून्यदेखि ४ रुपैयाँसम्म मौज्दात

काठमाडौँ । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको नाममा १२ वटा बैंकमा खाता सञ्चालन गरेको भेटिएको छ । तर, ती खातामा रकम भने भेटिएन ।  खाताबाट योजनाबद्ध रूपमा रकम निकालेको प्रहरीको अनुसन्धान निष्कर्ष छ

Source : https://www.ratopati.com/story/455954/swarnalakshmi-cooperatives-bank-accounts-empty-rs--to-rs--in-stock