हङकङमा प्रजातन्त्र समर्थक कार्यकर्तालाई १० वर्षसम्म जेल सजाय सुनाइयो

काठमाडौं । हङकङको एक अदालतले प्रजातन्त्र समर्थक कार्यकर्तालाई १० वर्षसम्मको जेल सजाय सुनाएको छ । यी लोकतन्त्र समर्थक कार्यकर्ताहरू विवादास्पद राष्ट्रिय सुरक्षा कानूनको विरुद्धमा छन्। अदालतले प्रजातन्त्र समर्थक कार्यकर्ता बेनी ताईलाई १० वर्ष र जोसुवा वोङलाई चार वर्षभन्दा बढी जेल सजाय सुनाएको छ । अदालतले ४७ कार्यकर्ता, विपक्षी सांसद र अधिकांश सर्वसाधारणलाई तोडफोडको षड्यन्त्र गरेको […]

Source : https://www.dcnepal.com/2024/11/612859/