१०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना, एक महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनबाट एक महिनाभित्र विद्युत्

Source : https://arthadabali.com/2024/09/22/65479