दुर्गा प्रसाईं पक्राउ… (फोटो-कथा)

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई भक्तपुर उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी अदालतमा पेश गर्नको लागि अदालत लगिएको छ । साईबर ब्यूरोबाट उनलाई अदालत लगिएको हो ।

उनलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले हतकडी लगाएर गिरफ्तार गरेको छ । बाँकी तस्विरमा हेनुहोस्:

Source : https://arthasarokar.com/2024/09/durga-prasain-54.html



Related Posts